लामो यात्राको सुरुवात प्रथम पाइलाबाट नै हुन्छ । आत्मविश्वाका साथ चालिएको प्रथम पाइलाले नै हामीलाई आफ्नो लक्ष्यमा पु¥याउँछ । हामीले चालेका प्रत्येक पाइलाहरू सकरात्मक र गन्तव्यउन्मुख हुनुपर्छ । तर हाम्रा पाइलाहरू कतै अल्झिएका हुनु कि जस्तो आभाष हुन्छ ।
नेपाली समाज जुन गतिमा अगाडि बढ्नु पर्ने हो सो हुन सकेको छैन । राजनीति, विकास निर्माण, शिक्षा, स्वास्थ्य, चेतना, धर्म–संस्कृति, उद्योग, व्यवसाय, मानव अधिकार जस्ता निश्चित दिशा लिन सकेको छैन । भ्रष्टाचार, कुरीति, अन्धविश्वास, चोरी डकैति, बेरोजगारी, अस्वस्थ राजनीतिक प्रतिस्पर्धा जस्ता कुराले समाजलाई गाँजिरहेको अवस्थामा, समाजलाई सकारात्मक दिशामा डो¥याउने कार्यमा संचारमाध्यमको अग्रणी भूमिका हुने गर्दछ ।
स्वस्थ मानसिकता र सकरात्मक सोचको विकास गरी देश, जनता, समाज र नयाँ नेपालको निर्माणको निम्ति दरिलो पाइला चाल्न ढिला भइसकेको छ । थोपा–थोपाले सागर बनेझैँ सबैले एउटै सोच र एउटै लक्ष्य राखेर अगाडि बढ्ने हो भने एउटा सानो कदमले पनि देशको मुहार फेर्न हामी सक्षम हुनेछँै ।
नेपालीहरूको महान् पर्व विजया दशमीको तथा दीपावलीको शुभ–उपलक्ष्यमा नेपाली–नेपालीबीचको एकता तथा आत्मीयता अझ मजबुत भएर जाओस् भन्ने हार्दिक शुभकामाना व्यक्त गर्दछौं ।

No comments:
Post a Comment